दान बहादुर बुढा/चैत २, मुगु । विक्रम संवत २०७० सालमा भएको संविधान सभाको निर्वाचन पछि हालसम्म जिल्लाभर २९ हजार नयाँ मतदाता चार वटा नयाँ राजनितिक दल थपिएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत २, मुगु । विक्रम संवत २०७० सालमा भएको संविधान सभाको निर्वाचन पछि हालसम्म जिल्लाभर २९ हजार नयाँ मतदाता चार वटा नयाँ राजनितिक दल थपिएका छन"/>

2026-06-27 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा २९ हजार मतदाता, चार नयाँ दल थपिए

2017-03-15


दान बहादुर बुढा/चैत २, मुगु । विक्रम संवत २०७० सालमा भएको संविधान सभाको निर्वाचन पछि हालसम्म जिल्लाभर २९ हजार नयाँ मतदाता चार वटा नयाँ राजनितिक दल थपिएका छन ।

 जिल्लाका २४ वटै गाविसमा २०७० सालमा कुल २३ हजार ८ सय २१ मतदाता संख्या रहेकोमा तिन वर्षमा यो संख्या बढेर २९ हजार ८सय ३३ मध्य १४हजार ३२ जना महिला र १५ हजार ८ सय पुरुष मतदाता पुगेको जिल्लाबाट १७ दलको सिफारीस गरी पठाएको भए पनि केन्द्रबाट १६ दलको मात्र सिफरीस भई केन्द्रबाट आएको छ । 

जसमा समाजबादी जनता पार्टी केन्द्रमा नै दल दर्ता नभएको हुनाले अहिले  जिल्लामा स्थानिय निकायको निर्वाचनमा १६ दलले भाल लिन पाउने जिल्ला निर्वाचन कार्यालय मुगुका जिल्ला निवाचन अधिकारी राज बहादुर अधिकारीले जनाएको छ । 

निर्वाचनको मिति २०७४ जेष्ठ ३१ गते तोकिदा कार्यालयले फोटो सहितको मतदाता नामावली दर्ता र अद्याबधिक गर्ने कार्य रोकेको जनाएको छ । २०७० सालको संबिधान सभाको चुनावमा कुल ५५ मतदान केन्द्र रहेका छन भने नयाँ संरचना अनुसार मतदान केन्द्र कायम गर्नको लागी सर्वदलिय बैठकबाट निणर्य गर्न बाकी रहेका निर्बाचन कार्यालयले जनाएको छ ।


२०७० सालमा दर्ता भएका १७ वटा राजनितिक दलहरु मध्य अहिले ३ वटा दल अखण्ड पार्टी नेपाल, नेपाल सहकारी पार्टी दर्ता हुन नआएकाले दर्ता सुचिबाट हटेका छन । चार वटा नयाँ राजनितिक दल थपिएका नयाँ शक्ति पार्टी, नेपाल पूर्वशक्रिसेवक लोक्तान्तिक पार्टी,  नेकपा माले जनसमाज पार्टी, देश भक्त समाज पार्टी रहेका  छन ।

 जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७० मा दर्ता भई संबिधान सभाको चुनाबमा भाग लिएका छन । त्यस्तै नेकपा माले पार्टी, समाजबादी जनता पार्टी, सहकारी पार्टी, राष्टिय यर्थाथबादी पार्टी  जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन आएको कार्यालयले जानकारी दिएको छ ।

सरकारले स्थानिय तहको निर्वाचन २०७४ जेष्ठ ३१ गते तोकेको हुदा मुगालिहरु धेरै खुसी भएका छन । बिगतमा गाँउमा बिकास निमार्णका  योजनाकोहरु गाबिसका सचिवहरु र जिल्लामा बस्ने नेताहरुको हालिमुहालि हुने गरेको र गाँउ घरमा बस्ने सोझासाझ जनताहरुले बिकास योजना नपाउने अव स्थानिय निकायको चुनाब भयो भने जनताले टोकेका जनप्रतिनिधि हुन्छ, जनताको दुख बुझछन, सबै क्षेत्रको बिकास हुने खत्याड गाउँ पालिकाका  खमाले गाँउ बस्ने नसजित बि.कले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी