२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माओवादी केन्द्र बेल्डाँडी ५ को वडा सम्मेलन सम्पन्न

२०७३, १२ चैत्र शनिबार १३:२३

विमल धामी/चैत १२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वार्ड नं. ५ नेकपा माओवादी केन्द्रको सनिवार वार्ड सम्मेलन सम्पन्न भएको छ ।

देव बहादुर ओखेडाको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरिएको जिल्ला आयोजक समितिका सदस्य मोहन प्रसाद बडुले जानकारी दिनु भयो ।  उपाध्यक्षमा र्कमु राना , सचिवमा पुस्कर जोशी , सह सचिवमा रतना कार्की ,कोषाध्यक्षमा धना जोशी रहेका छन् । 

माओवादी केन्द्रकी नेता विना मगरको प्रमुख अतिथ्यमा जिल्ला स्तरका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न पाटी परित्याग गरि नेता कार्यकर्ता पाटीमा आएको माओवादीले जनाएको छ । 

स्थानिय निकायको चुनाव र स्थानिय तहको पुर्न संरचना नयाँ भएकोले सम्मेलन गरिएको नेताहरुले जनाएका छन् । कार्यक्रमा बोल्दै माओवादी केन्द्रका नेता विना मगरले आफ्नो पाटीलाई सबैले सहयोग गर्न आग्रह समेत गर्नु भयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस