2026-06-28 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा म्यादी प्रहरीका लागि निर्वाचन सम्बन्धि तालिम शुरु

चैत २७, मुगु | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सरकारले देशभर ७५ हजार म्यादी भर्ना गर्ने भने पछि  मुगु जिल्लामा दरखास्त दिएर सफल उम्मेदवार भएका म्यादी प्रहरीलाई आईतबार बिहाना ८ बजे बाट निर्बाचन सम्बन्धित तालिमा शुरु गराएका  छन ।

जिल्लामा चैत्र ११ देखि १७ गतेसम्म आव्हान गरिएको सुचना अनुसार ६९३ जनाले  दरखास्त दिएका थिए । जस अनुसार पुरुष ६सय ४३ जना र महिला ५० जना ले दरखास्त दिएका थिए भने दरखास्त दिएका मध्ये सफल हुने उम्मेदवार पुरुष ३ सय ८ जना र महिला .४९ जना सफल भएका छन जस अनुसार भू.पू पुरुष म्यादी ५० जना र महिला भू.पू  ४ जना म्यादी प्रहरी  गरी जम्मा ३ सय ५७ जना म्यादी प्रहरीले तालिम सहभागी रहेका र सहभागी म्यादी प्रहरीलाई अन्य प्रहरीकै जस्तै म्यादी प्रहरीलाई सरकारको निति अनुसारको काम कर्तब्य दिएको छ नेपाल प्रहरीको मुल मन्त सत्य सेवा सुरक्षयम भन्ने मुलमन्त्रमा रही यही बैशा ३१ गते हुने स्थानिय निकायको चुनाबमा आफ्नो अर्काको नभनि काममा लाग्न हुन प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले तालिमको उद्घाटन कार्याक्रममा निर्देशन दिनुभएको छ ।

म्यादी प्रहरीको लागी दरखास्त दिएका मध्य छनोट समितिले निति निर्देशन अनुसार कुनै पनि पक्षपात नगरि योग्यता पुगेका उम्मेदवारहरुलाई मात्र छनोट गरीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायप उपरिक्षक सुरेन्द्र प्रसाद भट्टले बताएका छन । भिडीयो उज्ञ,उद्द।उघ लेखेका सबै हुन सर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी