कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणका साथै स्थानीय तह "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणका साथै स्थानीय तह "/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमाले अछाम-काठमाडौं सम्पर्क मंचद्वारा शुभकामना आदान-प्रदान

२०७४, २ बैशाख शनिबार १३:५२


कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणका साथै स्थानीय तह निर्वाचन सम्बन्धि भेला काठमाडौंमा सम्पन्न भएको छ । 

मंञ्चका अध्यक्ष खगेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री भिम रावल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी रावलले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना ब्यक्त सबै नेता कार्यकर्ता स्थानियको निर्वाचनमा खट्नु पर्ने बताउनु भयो । 

यतिबेला देश चुनावि माहोलामा होमिएकाले सबै उपलब्धिलाई सस्थागत गर्न पार्टीको जित आवश्यक रहेकाले स्थायिन स्तर बाटै विजयी गराउनका लागि कार्यकर्ता लाग्नु पर्ने भनाई राख्नु भएको थियो । नेपाली जनतालाई अहिलेको आवश्यकता स्थानिय तहको निर्वाचन अपरिहार्य भएकाले बैशाख ३१ गते जसरी पनि स्थायिन तहको निर्वाचन हुने बताउनु भयो । 


कार्यक्रममा पुर्ब राष्ट्रिय योजना आयोग सदस्य प्राध्यापक डाक्टर प्रेम कुवर, केन्द्रिय अर्थ योजना बिभाग सदस्य केसर साउद, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष तिलक कुवर, सात नम्बर प्रदेश सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य.सुरेन्द्र बिष्ट, अछाम काठमाडौं सम्पर्क मंचका पुर्ब अध्यक्ष तथा सात नम्बर प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य भिम बहादुर रावल कालोटोपि, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका पुर्ब अध्यक्ष रत्न प्रसाद ढुंगाना, अनेरा स्ववियु केन्द्रिय सदस्य दिपक बिस्ट लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा कलाकार सुरेश रावल लगाएतका कलाकारले आ आफना प्रस्तुती राखेका थिए । मन्चका उपाध्यक्ष भद्र बिस्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव दिपेन्द्र खत्रीले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने