बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मु"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकमामा माओवादी केन्द्रले गर्यो चुनावी जनसभा

२०७४, ६ बैशाख बुधबार १५:३४

बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मुुगुमा माओवादी केन्द्र लार्ई अत्याधिक बहुमतले जिताउन चुनावको पुर्व तयारीका लागी सदरमुकाम गमगढीमा चुनावी जनसभा गरेको हो । 

जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका ६ नं प्रदेशका संयोजक एवम पुर्व सासंद माया प्रसाद शर्माले मुगु लगाय कर्णालीका पाँच जिल्ला जनयुद्ध काल देखि माओवादीमय भएकाले यो पटको स्थानीय निकायको चुनावमा पनी माओवादी केन्द्रको वर्चश्व कायमै रहने बताउनुभयो । सिङदरबार स्थित केन्दीय जनताको अधिकार गाउँ गाउँमा पुर्याउन माओवादी केन्द्र लागी परेको भन्दै उहाँले चुनाव जसरी भएपनी नरोकिने धाराण समेत राख्नुभएको थियो । उहाँले कसैको लोप लालचमा नलागी आफनो अधिकारका निम्ति पछीनहट्न  कार्यकर्तालाई आग्रह समेत गनुभएको थियो । माओवादी केन्द्रले चुनावको पुर्वतयारी लाई लक्षित गरी जिल्लाका  बिभिन्न गाउँपालीकामा चुनावी जनसभा समेत गरेको छ । पहिलो चरणमा कार्मारोङ गाउँपालीका, दोसा्र चरण खत्याड गाउँपालीका, तेश्रो चरण सोरुगाउँपालीका हुदै अन्तिम चरण आज छायाँनाथ रारा नगपालीकामा चुनावी जनसभा गरेको नेकपा माओवादी केन्द्र मुगुका जिल्ला ईन्चार्ज विष बहादुर थापा, मानव प्रकाशले साझा सवाललाई जानकारी दिनुभयो । 

चुनावको मिती नजिकिदै जाँदा माओवादी केन्द्रले पनी आपना उम्मेदारको यहि नौ गते सम्म छनोट गरी सक्ने  र दोस्रो चरणमा पुन गाउँ पस्ने ईन्चार्ज थापाको भनाई । यसै बिच पुर्व गृह मन्त्री शक्ति बहादुर बस्नेत जनसभालाई सम्बोधन गर्न हुम्लाबाट मुगु आउने भनिएपनी मौसम प्रतिकुलका कारण आउन नसेको पनी माओवादी केन्द्र मुगुले जनाएको छ । जनसभामा छाँयानाथ रारा नगरपालीका भित्र रेहेका साविका पाँच गाबिसका नेता तथा कार्यकताको उल्लेखिय सहभागी हुनुकासाथै  सास्कृत झलक समेत प्रस्तुत गरीएको थियो । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ