दान बहादुर बुढा/बैशाख ११, मुगु । स्थानिय निकायको चुनाब नजिकै गर्दा नेपाली  कांग्रेसको भात्री संस्था तरुण दलने ल्यायो 'एक बुद २५ तरुणको अभियान' ल्याएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/बैशाख ११, मुगु । स्थानिय निकायको चुनाब नजिकै गर्दा नेपाली  कांग्रेसको भात्री संस्था तरुण दलने ल्यायो 'एक बुद २५ तरुणको अभियान' ल्याएको छ ।

"/>
2026-06-28 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाली कांग्रेसले ल्यायो ‘एक बुद २५ तरुण अभियान’

2017-04-24


दान बहादुर बुढा/बैशाख ११, मुगु । स्थानिय निकायको चुनाब नजिकै गर्दा नेपाली  कांग्रेसको भात्री संस्था तरुण दलने ल्यायो 'एक बुद २५ तरुणको अभियान' ल्याएको छ ।

बिगत दुई दशक लामो समयपछि हुन लागीहरेको स्थानिय निर्बाचनको जित आफ्नो माउ पार्टीको हातमा पार्नको लागी मुगु जिल्लामा रहेको १ नगर पालीका ३ गाँउ पालीकामा रहेको ६० बटा मतदान केन्द्रमा परिचालन गर्नको लागी १ हजार ५ सय तरुण यूवा परीचालन गर्ने जिल्ला तरुण दलका जिल्ला अध्क्षय रमेश बहादुर मल्लले जिल्ला सदरमुकाम गमगढी बजारमा  सन्चालन गरीएको  बृहत तरुण आमभेलाबाट जानकारी गराएका छन ।

कार्याक्रममा बोल्दै नेपाली कांग्रस निकट नेताहरुले आगामी स्थानिय निकायको निवाचनमा मुलुक भर नेपाली कांग्रेस नै पहिलो पार्टी बन्ने भएकाले रुख चिन्नमा मतदान गर्नपर्ने समेत बताएका छन । 


हिजो आज जति स्थानिय निकायको चुनाब नजिकीदै आउँदा त्यति नै मुगु जिल्लाको गाँउघर, टोल, सदरमुकाम गमगढी बजारमा दिन प्रतिदिन चुनाबि आम सभाबाट सर्वसाधारण कार्याकताहरुलाई  पार्टी प्रबेश गराउने र आफ्नो पकट जमाउने काममा मुगु जिल्लामा रहेका मुख्य तिन दल नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बढी व्यस्त देखीएका छन भने अन्य साना दलहरुको सामान्य दौडघुपमा देखीएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी