२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नयाँ शक्ति पार्टीद्धारा पोखरा महानगरको मेयर र उप मेयरको नाम सिफारिस

२०७४, ११ बैशाख सोमबार १५:३०


बैशाख ११,पोखरा  | नयाँ शक्ति पार्टी नेपालको आयोजनामा पोखरा लेखनाथ महानगरको बैठक सम्पन्न भएको छ । बैठकले आगामी स्थानिय तहको निर्वाचनमा पोखरालेखनाथ महानगरपालीको उमेद्वार छनौट गर्न मदन के.सी. को संयोजकत्वमा देवी सुवेदी, दुर्गा गुरुङ्ग, शम्भु खाती परियार, खड्ग गुरुङ्ग सदस्य रहेको छनौट समिति गठन गरि समितिले मेयर तथा उपमेयरका आकाक्षी हरुलाई केन्द्रले बनाएको उमेद्वार छनौटका आधारमा रहि सर्वसम्बतरुपमा हेम बहादुर थापा, जित बहादुर तमु मामा र नारायणहरि तिवारी लाई सिफारिष गरेको छ भने उप–मेयरमा कमला रानाभाट र लक्ष्मी खाती परियारलाई सिफारिष गरेको छ ।

बैठक मा प्रदेश नं ४ संयोजक वलावती शर्माले स्थानिय तहको निर्वाचनमा पार्टी एक ढिक्का भएर अगाडी बढ्न अनुरोध गदै बढ्ने कुरा वताउनुभयो, नयाँ शक्ति पार्टी, नेपालले समृद्ध नेपाल निर्माण गर्ने योजना लिएर गाउँ गाउँ मा जाने हाल निर्वाचन आयोगले हामिलाई निर्वाचनमा भाग लिन्छौ भन्दा चुनाव चिन्ह नदिएर लोकतन्त्रिक व्यवस्थाको उपहास गरेको बताउनु भयो । बैठकमा केन्द्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्य, जिल्ला सदस्य तथा महानगर समिति सदस्यहरुको उपस्थिति रहेको थियो । सिफारिस भएका मेयर र उपमेयर का साथिहरुलाइ वक्ताहरुले समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण