वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउनेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउनेस"/>

२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ नेपाली कांग्रेसको पपुलिष्ट चुनावी घोषणापत्र

१२ बैशाख २०७४, मंगलवार ११:३२


वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउनेसहितका महत्वकांक्षी लक्ष्य समेटिएको छ  

पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणापत्रमा एक दशकभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने, वार्षिक एक सय अर्ब वैदेशिक लगानी भित्राउने, वार्षिक तीन लाखभन्दा बढी रोजगारी सृजना गर्नेलगायत समावेश छन् ।

उसको घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का