बैशाख १४, लम्जुङ । स्थानीय चुनावमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुने भएको छ । एमाले-माओवादीको चुनावी मोर्चाबन्दी पछी पनि कांग्रेसले आफुले लम्ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १४, लम्जुङ । स्थानीय चुनावमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुने भएको छ । एमाले-माओवादीको चुनावी मोर्चाबन्दी पछी पनि कांग्रेसले आफुले लम्ज"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा एमाले-माओवादीबीच चुनावी तालमेल

२०७४, १४ बैशाख बिहीबार ०८:३६

बैशाख १४, लम्जुङ । स्थानीय चुनावमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुने भएको छ । एमाले-माओवादीको चुनावी मोर्चाबन्दी पछी पनि कांग्रेसले आफुले लम्जुंगमा जित्ने दावी गरेको छ । जिल्लाभर भएका ८ स्थानीय तह मध्ये एमालेले ५ र माओवादी केन्द्रले तीन वटा लिने सहमति भएको छ । 

सहमति अनुसार माओवादीलाई दुधपोखरी, दोर्जी गाउँपालिकाको प्रमुख र मध्यनेपाल नगरपालिकाको मेयर दिने सहमति भएको छ भने बाँकी एमालेको भागमा परेको छ । सहमति अनुसार माओवादीले प्रमुख लिएको स्थानमा उपप्रमुख एमालेले लिनेछ त्यस्तै एमालेले प्रमुख लिएको तीन स्थानमा माओवादीले उपप्रमुख लिनेछ तर बाँकी २ तहमा भने एमालेले प्रमुख र उपप्रमुख लिने सहमति भएको छ । 

लम्जुङ्गमा कांग्रेस बलियो मानिन्छ । माओवादीले कांग्रेससँग तालमेल गर्न खोजेपनि कांग्रेसले नमानेपछी एमालेसंगको सहकार्य गर्न लागेको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार