२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतमा निर्वाचनका लागि माओवादीले टुङ्गो लगायो उम्मेदवार (कहाँ को परे ?)

२०७४, १४ बैशाख बिहीबार ०८:५७

बैशाख १४, सुर्खेत । निर्वाचन नजिकिंदै गर्दा नेकपा माओवादी केन्द्र सुर्खेतले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवारहरुको टुङगो लगाएको छ ।

सुर्खेतको सबै स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिएका हुन् । 

कुन तहमा को-को उठ्दैछन् हेर्नुहोस् 

वीरेन्द्रनगर नगरपालिका:  

मेयर: रत्न गाहा
उपमेयर: हरिमाया शर्मा

पञ्चपुरी नगरपालिका:  

मेयर: धनबहादुर विक
उपमेयर: सीता पाण्डे

गुर्भाकोट नगरपालिका:

मेयर: हिरा बहादुर थापा

उपमेयर: नन्दकली वि.क.

भेरीगंगा नगरपालिका :

मेयर: कृष्णप्रसाद गिरी

उपमेयर: डिलसरा थापा

चिङगाड गाउँपालिका:

प्रमुख: बोधविक्रम जिसी

उपप्रमुख: तेज कुमारी राना

बराहताल गाउँपालिका:

प्रमुख: बलबहादुर कठायत

उपप्रमुख: गोमा गुरुङ

चौकुने गाउँपालिका:

प्रमुख: खड्क बिवस बासपाने

उपप्रमुख: बिमला जिसी

लेकबेसी गाउँपालिका:

प्रमुख: खड्क घर्ती

उपप्रमुख: आरति वि.क.

सीम्ता गाउँपालिका:

प्रमुख: झुपबहादुर बहादुर बुढा मगर

उपप्रमुख: चन्द्रकला खत्री 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै