बैशाख १५, मुगु । मुगुमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । 

आगमी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५, मुगु । मुगुमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । 

आगमी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनाव"/>

2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा कांग्रेस-माओवादीको चुनावी तालमेल


बैशाख १५, मुगु । मुगुमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । 

आगमी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षित गरी बलियो प्रतिस्पर्धिका रुपमा लिईएको नेकपा एमालेलाई पाखा लगाउनका लागी मुगुमा रहेका ३ गाउँपालिका र १ नगरपालिका मध्ये छायाँनाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिकामा दुई पार्टिले चुनावी तालमेल मिलाएका हुन् । 

नेपाली काग्रेसले आज जिल्ला सदरमुकाम गमगढीमा गरेको पत्रकार सम्मेलनमा दुई पार्टिका बिचमा तालमेल मिलाईरहेको जानकारी गराउदै उम्मेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । जसअनुसार नगरपालिकाको मेयरमा (काग्रेसका) हरिजगं शाही, उपमेयरमा (माओवादी केन्द्रका) सुरबहादुर बुढाको नेतृत्वमा उम्मेद्धारी घोषणा गरिएको छ । 

यता, मुगम कार्मारोङ  गाउँपालिकाको अध्यक्षमा पनी (काग्रेसका) छिरिङ क्याम्ने लामा र (माओवादी केन्द्रका) ईटोल लामा सहितको टोली रहेको छ । यि दुवै पार्टिले आजै जिल्ला सदरमुकाम गमगढीमा सयुक्त आमसभाको आयोजना उम्मेद्धारी घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । 

जिल्लाका छुटेका अन्य गाउँपालिकाहरुमा खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा पनी चुनावी तालमेल मिलाउने तयारी गरिरहेका छन् । 

बाँकी गाउँपालीका र वडा पालीकाको चुनावी तालमेल मिलाउन खत्याड गाउँपालीकामा नेपाली काग्रेशको तर्फबाट खड्क बहादुर शाही र माओवादी केन्द्रका सुकविर बुढा र सोरु गाउँपालीकामा ऐन बहादु शाही र नवराज धामी र छायाँनाथ रारानगरपालीका को वडाहरुमा  खगेन्द्र मल्ल र केवल मल्लको टोलि परिचालीत भई स्थानीयको माग बमोजिम चुनावी तालमेल मिलाईने नेपाली काग्रश मुगुले प्रत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ  । -नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ