बैशाख १५, काठमाडौं । नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५, काठमाडौं । नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले २५ वर्षदेखि ठगीरह्यो, अब ठग्न सक्दैन्: अनिल झा

१५ बैशाख २०७४, शुक्रबार ०९:४१


बैशाख १५, काठमाडौं । नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन गरेर जनताको हकअधिकार स्थापित गर्नुपर्ने कुरामा सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउँदै उनले भने,‘मधेसवादी दलहरुलाइ साथमा लिएर जाने कि नजाने भन्ने कुरा हो, एमालेले के गर्न खोजेको हो ?’ जनताले इमानदार प्रतिपक्षी बन्नलाई एमालेलाई भोट हालेको भन्दै त्यसको दुरुपयोग एमालेले गर्न नहुने उनको भनाई थियो । 

उनले एमालेले आफूहरुलाई २५ वर्षदेखि ठगिरहेको आरोप लगाउँदै भने,‘अब एमालेले ठग्न सक्दैन् ।’ उनले एमालेले अब ट्रिपल स्ट्याण्ड देखाउन नहुने बताए ।

त्यस्तै उनले आफूहरु १०३ बुँदा माँगबाट ३ बुँदे माँग झर्दापनि अहिलेसम्म पनि एमालेले सहयोग नगरेको भन्दै अहिलेको संशोधन प्रस्ताव पारित गराएर (हिम्मत भए) निर्वाचनमा आउन चूनौति दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद