खकेन्द्र केसी, अनलाइन तहल्का
बैशाख १६ सल्यान 
गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ । 
क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का
बैशाख १६ सल्यान 
गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ । 
क्"/>
2026-07-24 10:32 PM
राजनीति

विद्ययार्थीले राखेको १२ बुँदेमा मागमा जि.शि.अ. ले थपिदिए ३ बुँदा ।

खकेन्द्र केसी, अनलाइन तहल्का
बैशाख १६ सल्यान 
गत चैत्र २ गते जिल्ला शिक्षा कार्यालय सल्यानमा अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा शुक्रबार सुनुवाइ भएको अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत जनाएको छ । 
क्रान्तिकारीले सल्यानको “आमूल शैक्षिक रुपान्तरण सहित को बैज्ञानिक पुनर्संरचना“ को लागि केहि अल्पकालीन, केही मध्यकालीन ,केही दीर्घकालीन र केही तत्कालीन विभिन्न १२ बँुदे माग राख्दै ज्ञापनपत्र पेस गरेको थियोे । ज्ञापनपमा आज जिल्ला शिक्षा कार्यालय सल्यानमा छलफल भै माग पूरा गर्न १५ बुँदे सहमति भएको क्रान्तिकारीका जिल्ला संयोजक भूम प्रकाश भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।  
सहमति को लागि महत्वपूर्ण भुमिका निर्बाह गर्ने अखिल क्रान्तिकारी राप्ती ब्युरोलाई बिशेष धन्यवाद सहित तत्काललाई पुर्वघोषित आन्दोलन का सम्पुर्ण कार्यक्रमहरु स्थगित भएको प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौ भनिएको छ । 
सहमती पत्रमा जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदी र संगठनका जिल्ला अध्यक्ष भुम प्रकाश भण्डारीले हस्ताक्षर गरेका छन । 

हेर्नुहोस सहमती पत्र । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक