पोखरा १८ बैशाख । नेपाली कांग्रेसले स्थानिय तहको निवाचनको लागी आज उम्मेदवारको अन्तिम टुंगो लगाउने कसर गरिरहेको छ । यसैवीच काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेसशंकरण पालिखेलाई उम्मेदवार बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १८ बैशाख । नेपाली कांग्रेसले स्थानिय तहको निवाचनको लागी आज उम्मेदवारको अन्तिम टुंगो लगाउने कसर गरिरहेको छ । यसैवीच काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेसशंकरण पालिखेलाई उम्मेदवार बन्"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

काँग्रेसबाट पोखराको मेयरमा पाखिले र उपमेयरमा पौडेल

१८ बैशाख २०७४, सोमबार १३:२७

पोखरा १८ बैशाख । नेपाली कांग्रेसले स्थानिय तहको निवाचनको लागी आज उम्मेदवारको अन्तिम टुंगो लगाउने कसर गरिरहेको छ । यसैवीच काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेसशंकरण पालिखेलाई उम्मेदवार बन्ने पक्का भएको छ ।


काँग्रेस कास्कीले उम्मेदवार चयन गर्न नसक्दा वडा र क्षेत्रीय समितिबाट सिफारिस गरेका ३३ मेयरका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको थियो । तीन नाम मध्यबाट पालिखे उम्मेदवार बन्ने पक्का भएको काँग्रेस सं्रोतले बनाएको छ । त्यस्तै उपमेयरमा चन्द्रावति पौडेल उम्मेदवार बन्ने भएकी छन् । यसअघि कोपिला रानाभाटको नाम उपमेयरमा चर्चामा थियो भने १५ जनाको नाम सिफारिस भएको थियो । जिल्ला  समितिले सिफारिस गरेकाहरुबाट केन्द्रिय समितिले उमेदवारको टुङ्गो लगाएको हो ।कांग्रेस स्रोतका अनुसार कास्की क्षेत्रनम्बर ३ बाट सिफारिमा परेका पालिखे र क्षेत्रनम्बर १ बाट सिफारिस भएकी पौडेललाई उमेदवार बनाउने निर्णय भएको हो । यद्यपी चयन भएका उमेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।बैशाख ३१ गते हुने निवाचनका लागी मंगलबार मनोनयन दर्ताको दिन तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता