२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी हुन् लमजुङमा चुनाव चिह्न प्राप्त गर्ने सात दल (सुचिसहित)

२०७४, १९ बैशाख मंगलवार ०२:४२

बैशाख १८, लमजुङ । लमजुङमा सात राजनीतिक दलले मात्र आफ्नो पार्टीको चुनाव चिह्न प्राप्त गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १४ मध्ये सात दलले मात्र चुनाव चिह्न पाएका हुन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले चुनाव चिह्न पाएका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका देशभक्त समाज, नेकपा (माले), युनाइटेड ग्रिन अर्गनाइजेसन, राष्ट्रिय शिवसेना पार्टी, नेकपा (माले) जनसमाजवादी र नेपाल राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले चुनाव चिह्न पाएका छैनन् । 

चुनाव चिह्न नपाएका दलले स्वतन्त्र उम्मेदवार बनी निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ