Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैद्य माओबादीबाट ललितपुरको मेयरमा विजय खड्गीको उम्मेद्वारी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १९, काठमाडौं ।</b> ललितपुर महानगरपालिकाको मेयरमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहितको देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट मेयरमा विजय खड्गी र उपमेयरमा इन्दिरा अधिकारीले उम्मेदवारी दर्ता गराएको छ । &nbsp;<br></p><p>त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझाबाट मेयरमा रमेश महर्जन र उपमेयरमा शोभा शाक्यले उम्मेद्वारी दिएकी छन् । नेकपा मालेबाट मेयरमा महोनराज शाक्य र उपमेयरमा लक्ष्मीकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता &nbsp;गराएका छन् । यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा रोशन महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । &nbsp;&nbsp;</p>