२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा कांग्रेस-माओवादीको चुनावी तालमेल

२०७४, १९ बैशाख मंगलवार १०:५६

बैशाख १९, मकवानपुर । मकवानपुरको हटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन् ।

उम्मेद्वारी दर्ता गराएपछि दुई दलबीच भएको बैठकले दुई स्थानीय तहमा तालमेल गर्ने सहमति गरेका हुन् । हेटौंडा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवारी दिएका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ भने माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले समर्थन गर्ने बताइएको छ । 

त्यसैगरी थाहा नगरपालिकामा पनि माओवादीका लबशेर बिष्ट दुबै पार्टीका साझा उम्मेद्वार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेद्वार बन्नेछन् ।

यसअघि कांग्रेस र माओवादीले छुट्टा-छुटै उम्मेदवारी दर्ता गराएका थिए ।  थाहा नगरपालिकाका १२ वडामध्ये ७ वटा वडा माओवादीले र ५ वटा कांग्रेसले बाँडफाँट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह