By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नगरपालिकाको नौं नम्बर वडा निर्विरोध उम्मेदवारी घोषणा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > मुगु - MG > नगरपालिकाको नौं नम्बर वडा निर्विरोध उम्मेदवारी घोषणा
मुगु - MGराजनीति

नगरपालिकाको नौं नम्बर वडा निर्विरोध उम्मेदवारी घोषणा

साझासवाल
Last updated: May 2, 2017 12:11 pm
साझासवाल
1 Min Read
Share

दान बहादुर बुढा/बैशाख १९, मुगु । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि छायानाथ रारा नगरपालिकाको ९ नम्बर वडाले निर्विरोध उम्मेदवारी मनोनयन गरेको छ । 

उम्मेदवारी मनोनयन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्दा यस्तो देखिएको हो । नेकपा माओवादी केन्द्रका मणिचन्द्र रोकाया अध्यक्ष, नेपाली काँग्रेसबाट खुला सदस्य अजविर रोकाया र दलित महिला सदस्य छयाँउकला कामीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । 

त्यस्तै नेकपा एमालेबाट सदस्यमा सिंह बुढा र मधुकला बुढाले मनोनयन दर्ता गराएका हुन ।  वडा तहमा निर्वाचनमा भाग लिने राजनितिक दलहरुले एक अध्यक्ष, एक महिला सदस्य, एक दलित सदस्य र दुई खुला सदस्य गरि पाँच जना उम्मेदवारको मनोनयन गर्नु पर्ने प्रावधान छ । तर नगरपालिकाको वडा नम्बर ९ मुर्माबाट प्रमुख तिन दलले सहमति गरि पाँच जनाको मात्र मनोनयन दर्ता गराएका छन ।

 नगरपालिकाको प्रमुख पदमा अहिलेसम्म नेकपा एमालेका तर्फबाट जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकाया सहित वडा तहका सबै पदमा उम्मेदवारको मनोनयन दर्ता गराउने प्रक्रया सकिएको छ । 

अहिले नेपाली काँग्रेसले प्रमुख पदमा हरिजंग शाहीको उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने वडा तहका पदको लागि मनोनयन दर्ता गर्ने काम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कांग्रेसमा उम्मेदवार चयन विवाद: केन्द्रीय कार्यालयमा कुटाकुट
Next Article माओवादी केन्द्रले दर्ता ग¥यो सातवटै तहमा आफ्ना उम्मेदवार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

57 years ago
काठमाडौँ - KTMकालिकोट - KLKराजनीति

कालिकोटको एक मतदान केन्द्र नेपाल कम्युनिष्ट पार्टीको कब्जामा

57 years ago
काठमाडौँ - KTMराजनीति

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ: मन्त्री केसी

57 years ago
राजनीति

संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?