बैशाख ३०, काठमाडौँ । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । 

राष्ट्रिय राजनीतिमा चास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, काठमाडौँ । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । 

राष्ट्रिय राजनीतिमा चास"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदान गर्न प्रधानमन्त्री दाहाल भरतपुर पुगे

२०७४, ३० बैशाख शनिबार १२:४२

बैशाख ३०, काठमाडौँ । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । 

राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उनले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लङ्कु मतदान केन्द्रमा मतदान गर्नेछन । भरतपुर महानगरपालिकाको प्रमुखमा उनकी छोरी रेणु दाहालले उम्मेदवारी दिएकी छन् । 

श्रीमती सीता दाहालले भने शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रमा मतदान गर्ने प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो