<p><b>जेठ १, ललितपुर । </b>ललितपुर महानगरपालिकामा धमाधम मतगणना भइरहेको छ । <br></p><p>अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले १११, मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७८ मत ल्याएका छन् । </p><p>यस्तै माओवादी केन्द्रका दिनेश महर्जनले २७ मत ल्याएका छन् </p>
ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता
