पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी भएका छन् । एमालेका वडाध्यक्ष उम्मेद्वार रामकृष्ण आचार्य ३६१ मत पाएर विजयी बनेका छन् ।

कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मतका साथ आचार्यलाई पछ्याएका थिए ।