जेठ १, ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना अहिले पनि जारि छ ।

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस नै अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३६७ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् ।

यस्तै माओवादी केन्द्रका दिनेश महर्जनले ११२ मत ल्याएका छन् ।

यो पनि पढ्नुस।

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी