2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो छ सल्यानका सबै स्थानीय निकायको पछिल्लो मत परिणाम (सुचिसहित)

खकेन्द्र केसी/जेठ१, सल्यान ।

१. शारदा नगरपालीकाको  ३०० मत गणना भएको छ ।

मेयरका उम्मेदवार 

एमालेका राम खड्की १५५

काँग्रेसका सुरेश अधिकारी १२६ 

राप्रपाका मननेव प्रधान ६७

माओवादीका प्रमोद श्रेष्ठ  ६६ 

उपमेयर उम्मेदवार

काँग्रेसका सावित्रा ४३ 

एमालेका सरिता हमाल २३ 

माओवादीका झरणा बुढाथोकी ११

२. दार्मा गाउँपालिकाको मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका निम बहादुर केसीले ८७८

काँग्रेसका रामचन्द्र केसीले ५१३

उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका टिका वलीले ९४७

एमालेका ४९५

दार्मामा काँग्रेस एमाले समिकरण भएका थियो ।  

३. त्रिवेणी गाउँपालिका को मत परिणाम

अध्यक्षका उम्मेदवार

एमालेका लोकेन्द सिहं खड्का १०७

काँग्रेसका मान ब डाँगीले ७८

माओवर्दा केन्द्रका अध्यक्ष अजय रोका ६१

उपाध्यक्षका उम्मेदवार

एमालेका पवित्रा केसुी ९९

काँग्रेसका करुणा खड्का ९७

माओवर्दा केन्द्रका उपाध्यक्ष लिलावति बुढा ६३

४. कपुरकोट गाउँपालिका ८०९ मत गनणा गर्दाको मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका प्रकाश भण्डारी ३७२

एमालेका भिम बहादुर सेन ३१०

उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका एलिना राना ३८९ 

एमालेका तिला बुढा ३१४

कपुरकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याई प्राजित भएका छन । भने अन्य ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ ।  

कपुरकोट गाउँपालिकामा जम्म मतदाता ९८५८ मध्य ७३५३ मत खसेको थियो ।

५. ढोरचौर गाउँपालीकामा १००० मत गनणा गर्दाको मत परिणाम

माओबादी केन्द्रको ३६३

एमालेको ३५० 

काँग्रेसको २२८ 

ढोरचौर गाउँपालीकामा जम्म ५१८७ मत खसेको थियो । 

६. बागचौर नगरपालीकामा आज ११ बजे बाट सुरु हुनेछ ।  . 

७. कालिमाटी गाउँपालीकामा जम्म मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ भने सबै मत पेटीका गाउँपालीकामा ल्याइएको छ मत गनना ९ बजे बाट सुरु हुने छ । 
८. छत्रेस्वरी गाउपालीकामा १२४२४ मत मध्य ८८९५ मत खसेको छभने सबै मतपेटीका गाउँलीका केन्द्रमा ल्याइएको छ . मत गनना साढे ७ बजे बाट सुरु  भएको छ । 
९. बनगाड कुपिन्डे नगरपालीकाको जम्म मतदाता १६३१५ मध्य बाट १२१०६ मत खसेको छ भने सबै मत पेटीका नगरपालीकाको केन्द्रमा ल्याइसकेको छ । मत गणना १ बजे देखी सुरु हुनेछ ।
१०. कुमाख गाउँपालीकामा भने १ नम्बर वडाको चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल