Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ललितपुर महानगरमा कांग्रेसलाई एमालेले उछिन्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, काठमाडौं । </b>ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रतालाई नेकपा एमालेले उछिनेको छ ।<br></p><p>कांग्रेसका चिरिबाबु महर्जनलाई ३४ मतले पछि पारेर एमालेका हरिकृष्ण ब्यञ्जनकारले अग्रता लिएका हुन् ।</p><p>ब्यञ्जनकारले ८५१ मत प्राप्त गर्दा महर्जनले ८१७ मत पाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३५० मतका साथ तेस्रो स्थानमा छन् ।&nbsp;</p>