2026-10-26 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानका सबै स्थानीय तहको पछिल्लो मत परिणाम आयो, कहाँ कुन पार्टी विजयी (सुचीसहित)

खकेन्द्र केसी/जेठ १, सल्यान । 

 सल्यान जिल्लाको विवरण यस्तो छ ।  

१. शारदा नगरपालिका

शानपा मतगणना अपडेट

काँग्रेस प्रमुख(शुरेस अधिकारी  २६६, उपप्रमुख (सावित्रा बस्नेत 

एमाले  प्रमुख ( राम खड्की ३२२ उपप्रमुख( सरिता हमाल 

माओवादी केन्द्र  प्रमुख(  प्रमोद श्रेष्ठ १४२, उपप्रमुख (झरना बुढाथोकी 

राप्रपा प्रमुख (मनोज प्रधान २८०)

सल्यान शारदा नगरपालिकाको १ नं वडामा नेकपा एमालेले जितेको छ । वडा नं १ का उम्मेद्वार नवराज बुढाथोकी सहित उनको प्यानलले नै जितेको छ । 

२. त्रिवेणी गाउँपालिका

काँग्रेस स् प्रमुख( मान ब डाँगी ४४२ उपप्रमुख(करुणा खड्का ४२३ 

एमाले स् प्रमुख( लोकेन्द्र सिहं खड्का ४५३, उपप्रमुख( पवित्रा केसी ४४५

माओवादी (प्रमुख) अजय रोका २३०, उपप्रमुख( लिलावति बुढा २२४,

राप्रपा  प्रमुख ८४,

३. कपुरकोट

काँग्रेस स् प्रमुख( दुर्गा गिरि ८२, उपप्रमुख(ओकी बोहरा ७४

एमाले स् प्रमुख( भिम ब सेन ४९४, उपप्रमुख(तिला बुढा ४९६

माओवादी स् प्रमुख( प्रकाश भरारी ५७८, उपप्रमुख( एलिना राना ५९४

माओवादी केन्द्रले कपुरकोटको वडा नं १ मा जित हासिल गरेको छ । प्रमुखमा नेकपा माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याई विजयी भएका छन भने एमालेका तेज ब राना ३३० मत मात्र ल्याएका छन । जहाँ माओवादी र काग्रेशको समिकरण भएको पाइएको छ । 

४. ढोरचौर गाउँपालिका

कुल मत ७००९ । खसेको मत ५१८६    

काँग्रेस  प्रमुख( नरविर चलाउने ६६७, उपप्रमुख( विमला रेउले ६१६,

एमाले स् प्रमुख( चित्र बहादुर चलाउने १०२२, उपप्रमुख( पुष्पा बोहरा १०३६

माओवादी स् प्रमुख( नरविर चलाउने ८३६, उपप्रमुख(भूमि बुढाथोकी ९४८

ढोरचौर १ र २ वडामा मत गणना सकियो । १.रामबहादुर बस्नेत (माओवादी केन्द्र) पुरै प्यानल विजयी । सदस्यहरु: कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी, तुल बहादुर थापा । २. रुद्र बुढाथोकी (माओवादी केन्द्र) पुरै प्यानल विजयी । कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने, गणेश बहादुर चलाउने । अरु अरु वडाको मतगणना सुरु हुदै ।

 ५. दार्मा गाउँपालिका

काँग्रेस स् प्रमुख( रामचन्द्र केसी ८५९ , उपप्रमुख( एमाले दल बहादुर केसी ८०१

माओवादी प्रमुख(  निम ब केसी १३७७ , उपप्रमुख( टिका वली १३६९

दार्मा गाउँपालिका ६ मा नेकपा माओवादी केन्द्रका दुर्गा मल्ल ७७४ नेकपा एमालेका तर्फवाट ३७६ गणेश वुढाथोकी ।

नेकपा माओवादी केन्द्रका देवी केसी, पुस्पा सुनार ,ईन्द्रवहादुर थापा कामी , पहलवहादुर खत्री विजयी । दार्मागाउँपालिकाका नेपाली काँग्रेस र एमालेको संयुक्त उम्मेदवारी रहेको छ 

६. बागचौर नगरपालीका 

  काग्रेश  प्रमुख गोरख बहादुर खत्री- ५२३, उप प्रमुख मेनका चन्द ( ४७७

एमाले   प्रमुख लोकवहादुर डाँगी( ३६४, उप प्रमुख ओमादेवी खत्री( ३९१

माओवादी केन्द्र  प्रमुख लोकमान बुढाथोकी( ६०८, उप प्रमुख कल्पना पुन( ६३१

७. कालिमाटी गाउँपालीका

काग्रेश  प्रमुख ( भरत पुन ३३९, उप प्रमुख (कमला अधिकारी २८१

एमाले स् प्रमुख टेक बहादुर ओली (१९१, उप प्रमुख (सहनशिलता ओली २०८

माओवादी केन्द्र  प्रमुख पुरुसोत्तम भट्टराई १९५, उप प्रमुख प्रिती डिसी २१०

राप्रपा  प्रमुख रत्नलाल भणडारी ४९, उप प्रमुख  कृष्णी पुन मगर ५३

जम्मा मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ 

८. छत्रेस्वरी गाउपालीका

काग्रेश  प्रमुख सन्तोष केसी २१९, उप प्रमुख सीता केसी २१९

एमालेका   प्रमुख ओज बहादुर बुढाथोकी १५१, उप प्रमुख वुद्धा केसी १६०

माओवादी केन्द्र  प्रमुख चित्र बहादुर केसी भास्कर १५६, उप प्रमुख राधा शमा १४५

जम्मा १२४२४ मत मध्य ८८९५ मत खसेको छभने सबै मतपेटीका गाउँलीका केन्द्रमा ल्याइएको छ । मत गनना साढे ७ बजे बाट सुरु  भएको छ । 

९. बनगाड कुपिन्डे नगरपालीका

काग्रेश एमाले   प्रमुख,गोविन्दकुमार पुन २२५ उप प्रमुख दिपेन्द्र बिष्ट २५८

माओवादी केन्द्र   प्रमुख कर्णवहादुर वुढाथोकी ११८ उप प्रमुख मञ्जु यरी ११६

 राप्रपा  प्रमुख रामकुमार माझी १,  प्रभा यरी १

जम्मा मतदाता १६३१५ मध्य बाट १२१०६ मत खसेको छ  । 

१०. कुमाख गाउँपालीका

काग्रेश  प्रमुख बिबेकसिंह राठौर, उप प्रमुख उर्मिला राणा

एमाले  प्रमुख भैरवहादुर शाह, उप प्रमुख शान्ति चन्द

माओवादी केन्द्र स् प्रमुख दिलमाया बुढामगर (सिर्जना) , उप प्रमुख  डिल्लीराज जैशी

कुमाख गाउँपालीकामा भने १ नम्बर वडाको चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने