जेठ ३ सल्यान 

सल्यानको बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३ सल्यान 

सल्यानको बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेक"/>

2026-09-08 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागचौर नगरपालीकाको मेयरमा बुढाथोकी र उपमेयरमा पुन

खकेन्द्र केसी, जेठ ३ सल्यान 

सल्यानको बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेका हुन । 

 त्यस्तै उप मेयरमा पनि  माओवादीकै कल्पना पुन ५२१५ मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ओकादेवी खत्री लाई १६२५ मतले हराउदै पुन विजय बनेकी हुन । 

आज सबै वडाको मत गनणा सकिएपछि विजयको टुङगो लागेको हो । बागचौर नगरपालीकामा अहिले १२ ओटा वडा रहेका छन् । १२ ओटा ओडा मध्यबाट ८ ओटा माओवादीले, २ओटा काँग्रेसले ले र २ ओटा वडा एमाले ले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल