खकेन्द्र केसी, सल्यान, ३ जेठ ।

सल्यानको कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, सल्यान, ३ जेठ ।

सल्यानको कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण"/>

2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कपुरकोट गाउंपालिकाको अध्यक्षमा सेन र उपाध्यक्षमा बुढामगर

खकेन्द्र केसी, सल्यान, ३ जेठ ।

सल्यानको कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले पछाडी पार्दै सेनले अध्यक्ष पदमा जीत दर्ता गराएका हुन् । माओवादी केन्द्रका भण्डारिले २ हजार १ सय ३५ मत र काग्रेसका दुर्गा बहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् । 

त्यस्तै गाउंपालिकाको उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछाडी पार्दै जीतेकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् । काग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् । 

कपुरकोट गाउंपालिकाको  वडा नम्बर ४, ५, ६मा नेकपा एमाले, १ र २ नम्बर वडामा माओवादी केन्द्रले र ३ नम्बर वडामा काग्रेसले वडा अध्यक्ष पद जितेका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल