२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा लेखनाथ महानगरपालिका–११ मा काँग्रेस विजयी (१-१० सम्म कसले जिते ?)

२०७४, ५ जेष्ठ शुक्रबार ०९:४४

जेठ ५, पोखरा | पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मोहन बाँस्तोला एक हजार ७७८ मतसहित विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवेन्द्र बाँस्तोलाले एक हजार ५४९ मत मत प्राप्त गर्नुभयो । 

त्यस्तै सदस्यमा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्यका उम्मेदवार तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यका उम्मेदवार टुकुरा परियार, खुला सदस्यका उम्मेदवार राजेन्द्रबहादुर भट्टराई र एमालेका सदस्यका उम्मेदवार लोकराज आचार्य विजयी बन्नुभएको छ । 

१ देखि १० वडासम्म क-कसले जिते ? 

वडा न १ – एमाले 

वडा न २ – काङ्ग्रेस 

वडा न ३ – काङ्ग्रेस 

वडा न ४ – काङ्ग्रेस

वडा न ५ – एमाले

वडा न ६ – काङ्ग्रेस 

वडा न ७ – एमाले 

वडा न ८ – एमाले 

वडा न ९ – काङ्ग्रेस 

वडा न १० – काङ्ग्रेस 

वडा न ११ – काङ्ग्रेस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण