खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन"/>

2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शारदा मा काँग्रेसले जित्यो, मेयरमा अधिकारी उपमेयरमा बस्नेत ।

खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन् । उनका निकटतम प्रतिद्दन्दी एमालेका राम कुमार खड़की लाई ८७० मतले हराउदै अधिकारी विजय भएका हुन । उनलाई पछ्याइरहेका एमालेका रामकुमार खडकीले ३ हजार ३ सय ४४, माओवादी केन्द्रका प्रमोद श्रष्ठले २ हजार ५ सय २७ र राप्रपाका मनोज प्रधानले २ हजार ४ सय मत ल्याएका थिए । 

त्यस्तै नगरपालीकाको उपमेयरमा काँग्रेसकै सावित्रा बस्नेत ४ हजार १ सय ८० मत ल्याएर विजय भएकी छन् । 

उनका निकटतम प्रतिद्दन्दी एमालेकी सरिता हमाललाई १४५ मतले हराउदै बस्नेत विजय बनेकी हुन । हमालले भने ४ हजार ३७ मत ल्याएकी थिइन् । मओवादी केन्द्रकी झरना बुढाथोकी ले २ हजार ५ सय ४ ल्याएकी थिएइन । 

शारदा नगरपालीकाको गनणा सकिए सँगै सल्यान जिल्ला भरीको मत गनणा सकिएको छ । दश ओटा स्थानीय तह रहेको सल्यानमा एक ओटा नगरपालीका र तिन ओटा गाउँपालीकामा एमाले ले जितेको छ । एक ओटा नगरपालीका र दुई ओटा गाउँपालीकामा माओवादी केन्द्रले त्यसैगरी दुई ओटा गाउँपालीका र एक ओटा नगरपालीकामा नेपाली काँग्रेसले जितेको छ । ८३ ओटा वडा रहेको सल्यानमा गाउँपालीका र नगरपालीकाको वडा अध्यक्षमा माओवादी केन्द्रल ३२, एमाले ले २६, काँग्रेसले २४ र राप्रपाले १ वटा वडामा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल