जेठ १०, चितवन | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छमतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावालीको स्पिड घटेको छ ।  भरतपुर महानगरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, चितवन | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छमतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावालीको स्पिड घटेको छ ।  भरतपुर महानगरमा"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिका मतगणना: एमालेको मत घट्दै, माओवादीको बढ्दै !

२०७४, १० जेष्ठ बुधबार ०६:२५

जेठ १०, चितवन | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावालीको स्पिड पछिल्लो २ ओटा वडाको मत गणनामा आएर रोकिएको छ ।

एमाले उम्मेदवार देवी ज्ञवालीले निकै राम्रो मत ल्याएपछी मतान्तरमा माओवादीकि उम्मेदवार रेणु दाहाल निकै पछी परेकी थिइन् तर अब रेणुको मतको स्पिडले गति लिएको छ । माओवादी-कांग्रेस गठवन्धन रहेको भरतपुरमा माओवादीकी उम्मेदवार रेणु दाहालले वडा नः १३ र २६ मा ठुलो शंख्यामा मत आफ्नो पक्षमा पार्दै मतान्तर घटाएकी छिन् ।

भरतपुर वडा नः २७ को गणना सकिँदासम्म देवी र रेणुको मतान्तर ३८३३ थियो । रेणुले पछिल्लो दुई वडा (२६ र १३) बाट गनिएको मतबाट ११७५ मतको अन्तरमा घटाउँदै आफुलाई प्रतिष्पर्धामा केहि अघि ल्याउन सफल बनेकी छन् । अहिले देवी र रेणुबीचको मतान्तर २६५८ मा झरेको छ । 

भरतपुर महानगरका अहिलेसम्म १७ वटा वडा वडाको गणना सकिएको छ भने अझै अब १२ वटा वडाको मत गन्न बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत