दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै "/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्थानीय तह चुनाव: काग्रेसमा गुटबन्दी छताछुल्ल, पार्टी कार्यालयमा तालाबन्दी

११ जेष्ठ २०७४, बिहीबार ०८:१०

दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै ९ बजे पार्टी कार्यालयमा पुगेर मुल गेटमा ताला लगाएका हुन । पार्टीमा लामो समयदेखि योगदान दिएका व्यक्तिलाई भन्दा पार्टीमा दुई पैसाको योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको  निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको बताएका छन । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट अध्यक्षका आकांक्षी उम्मेदवार कृष्ण बहादुर कुँवरको नेतृत्वमा नेपाली कांग्रेस वडा नम्बर १ का पूर्व अध्यक्ष कृष्ण बहादुर मल्ल, वडा नम्बर ५ बाट वडा अध्यक्षका आकांक्षी उम्मेदवार टेकराज ओझा लगायतका युवाहरुले तालाबन्दी गरेका हुन् । 

कैलालीमा पार्टी सभापति शेर बहादुर देउवा पक्षकालाई मात्रै वितरण गरिएको आरोप असन्तुष्टहरुको छ । चुनाव जित्ने आधार र सम्भावना भएका व्यक्तिलाई भन्दा शक्ति र पैशा भएको व्यक्तिलाई टिकट वितरण गरिएकाले पार्टी कार्यालयमा तालाबन्दी गरेको कृष्ण बहादुर कुँवरले बताउनुभयो । 

उनीहरुले समानुपाति र निपक्ष रुपमा टिकट वितरण नगरिएसम्म तालाबन्दी यथावत राख्ने चेतावनी नेतृत्वलाई दिएका छन । उनीहरुले आर्थिक प्रलोभनमा परेर टिकट बितरण गर्न लागिएको भन्दै वागी उम्मेद्वार उठाउने बताउदै आएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल