जेठ १२, काठमाडौँ | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावाली र रेणु दाहालबीच कडा प्रतिष्पर्धा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, काठमाडौँ | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावाली र रेणु दाहालबीच कडा प्रतिष्पर्धा"/>
2026-08-31 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिकामा रेणु र देवीबीच प्रतिष्पर्धा हुँदै (ताजा परिणाम)

जेठ १२, काठमाडौँ | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावाली र रेणु दाहालबीच कडा प्रतिष्पर्धा छ ।

एमाले उम्मेदवार देवी ज्ञवालीले निकै राम्रो मत ल्याएपछी मतान्तरमा माओवादीकि उम्मेदवार रेणु दाहाल निकै पछी परेकी थिइन् तर अब रेणुको मतको स्पिडले गति लिएसंगै अहिले उनीहरुबीच को बिजेता बन्ने भन्नेमा आंकलन गर्न सकिने अवस्था छैन । माओवादी-कांग्रेस गठवन्धन रहेको भरतपुरमा माओवादीकी उम्मेदवार रेणु दाहालले वडा नः १३ र २६ मा ठुलो शंख्यामा मत आफ्नो पक्षमा पार्दै मतान्तर घटाएकी थिइन् ।

भरतपुर वडा नः २७ को गणना सकिँदासम्म देवी र रेणुको मतान्तर ३८३३ भएपनि अब रेणु र ज्ञावाली बीचको मतान्तर १४५९ रहेको छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार अग्रता लिंदै ज्ञावालीले ३३७३८ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउंदै दाहालले ३२२७९ मत पाएकि छन् । 

त्यस्तै उपमेयरका लागि भने कांग्रेसले ३५८६५ मत प्राप्त गरेको छ भने एमालेले ३०५०० मत प्राप्त गरेको छ । 

२९ ओटा वडा रहेको भरतपुर महानगरकामा अझै ८ वडाको मत गणना गर्न बाँकी छ जस मध्ये प्रतिष्पर्धामा कडा टक्कर हुने बताइएको छ । 

यो पनि पढ्नुहोस् 

बैदेशिक रोजगारी अन्तर्गत राम्रा-राम्रा कम्पनीमा जानु अघि लिइने अन्तर्वार्ताका लागि यी कुरा ध्यान दिनुस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने