जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प"/>
2026-08-31 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको मतगणना थप रोचक बन्दै, ७८४ को मतान्तर (यस्तो छ ताजा परिणाम)

जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प्राप्त भएको छ । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीलाई ४०९८० मत प्राप्त भएको छ भने कांग्रेस-माओवादीकि उम्मेदवार रेणु दाहालको पक्षमा ४०१९६ मत प्राप्त भएको छ ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ भने अहिले गणना हुँदै गरेको वडामा पनि रेणुले राम्रो मत पाईरहेकी छन् । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि ७८४ को मतान्तर घटाउँदै लानुपर्ने आवश्यकता छ ।

यो पनि पढ्नुहोस् 

>> नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढ्यो

>> प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने