जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका ब"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराका मेयर जीसीले कार्यभार सम्हाले लगत्तै वृद्धभत्ता बढाईदिए

२०७४, १४ जेष्ठ आईतवार १३:५९

जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका बृद्ध/बृद्धाहरुलाई दश प्रतिशत थपेर दिने निर्णय गरेका छन् । 

महानगर प्रमुख जिसीले आफ्नो दोश्रो निर्णयमा उल्लेख गरे अनुसार यो निर्णयमा हस्ताक्षर गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिकाका सेवाग्राहीलाई छिटो छरितो र झञ्झटमुक्त बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेर कामको शुरुवात गरे । त्यस्तै उनले तेश्रो निर्णयमा महिला हिंसाबाट प्रताडित महिलाहरुलाई निःशुल्क कानूनी परामर्श दिने निर्णय गरेका छन् ।

निर्णय पुस्तिकामा हस्ताक्षरपछि पत्रकारसँग कुरा गर्दै  उनले आफूले घोषणापत्रमा उल्लेख गरेका कुरा मंगलबारदेखि नै अक्षरशः पालना गर्ने प्रतिबद्धता समेत जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण