जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको स"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौंडामा नयाँ प्लटिङ गर्न रोक, बृद्धाभत्ता बृद्धि हचुवाको राजनीति भन्दै आलोचना

१८ जेष्ठ २०७४, बिहीबार ००:५१

जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको सुचना अधिकारी शंकर उपाध्यायले बताउनु भयो । उपाध्यायका अनुसार, नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको हो । उपमेयर मिना लामाको संयोजकत्वमा यसबारे विस्तृतमा अध्ययन गर्न समिति बनाइएको छ । समितिले अन्तिम प्रतिवेदन नदिएसम्म नयाँ प्लटिङ गर्न नपाइने गरी रोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी बैठकले वृद्ध भत्ता घरघरमै पुर्याउन आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । र, वृद्ध भक्तामा १ सय रुपैया बढाउने निर्णय समेत बैठकले गरेको छ । कसरी घरघरसम्म पुर्याउने भन्ने बारे कुनै निर्णय नगरिएपनि घरघरमै वृद्ध भक्ता पुर्याउनेसम्बन्धी निर्णय भने गरिएको छ । 

यसैविच हेटौडा उपमहानगपलिकाले आवश्यक स्रोत र जनशक्ति र  पूर्वाधार बिनाको बृद्ध भत्ता बृद्धिको निर्णयगर्दै  हचुवाको राजनीति भएको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का