जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको स"/>

2026-06-29 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौंडामा नयाँ प्लटिङ गर्न रोक, बृद्धाभत्ता बृद्धि हचुवाको राजनीति भन्दै आलोचना

जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको सुचना अधिकारी शंकर उपाध्यायले बताउनु भयो । उपाध्यायका अनुसार, नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको हो । उपमेयर मिना लामाको संयोजकत्वमा यसबारे विस्तृतमा अध्ययन गर्न समिति बनाइएको छ । समितिले अन्तिम प्रतिवेदन नदिएसम्म नयाँ प्लटिङ गर्न नपाइने गरी रोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी बैठकले वृद्ध भत्ता घरघरमै पुर्याउन आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । र, वृद्ध भक्तामा १ सय रुपैया बढाउने निर्णय समेत बैठकले गरेको छ । कसरी घरघरसम्म पुर्याउने भन्ने बारे कुनै निर्णय नगरिएपनि घरघरमै वृद्ध भक्ता पुर्याउनेसम्बन्धी निर्णय भने गरिएको छ । 

यसैविच हेटौडा उपमहानगपलिकाले आवश्यक स्रोत र जनशक्ति र  पूर्वाधार बिनाको बृद्ध भत्ता बृद्धिको निर्णयगर्दै  हचुवाको राजनीति भएको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी