जेठ २५, काठमाडौं । कृष्णबहादुर महराका पुराना रोल्पाली साथी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, काठमाडौं । कृष्णबहादुर महराका पुराना रोल्पाली साथी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरी"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महराका पुराना रोल्पाली साथी कुलानन्द गिरीद्वारा माओवादी केन्द्र परित्याग

२५ जेष्ठ २०७४, बिहीबार ०९:३५

जेठ २५, काठमाडौं । कृष्णबहादुर महराका पुराना रोल्पाली साथी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरीले पार्टी परित्याग गरेका छन् ।

माके र प्रचण्डले नेपाली जनतालाइ धोका दिएको र यो स्थानीय निर्वाचन जनताको नभर्इ सिहदरबारका दलालहरुको नांगो नाच भएकोले पार्टी परित्याग गरी अब वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन क्रियाशील हुने उद्घोष पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रचण्डको राजदूत आश्वासनलाई समेत बेवास्ता गर्दै देश र जनताको सेवामा लाग्ने प्रतिवद्धता पनि जनाए ।

संस्दीय व्यवस्थाले देश र जनताको कुनै हित नगर्ने र यस्तै व्यवस्थाका लागि जनयुद्ध नलडिएको कुरा पनि उनले बताएका थिए । विद्रोहको झन्डा उठाउनेहरुप्रति आफ्ना साथ र समर्थन रहने कुरा बताउँदै उनले नपाल कम्युनिस्ट पार्टीप्रति घुमाउरो भाषामा समर्थन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै