जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजप"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेस बिरोधि पार्टी भन्दै एमालेलाई चुनाव प्रचार गर्न रोक

२०७४, २६ जेष्ठ शुक्रबार १०:३५

जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजपाका कार्यकर्ताले एमालेको विरुद्ध नारावाजी समेत गरेका छन् । राजपाको बिरोधपछी एमालेको अनावश्यक पर्चा प्रहरी प्रशासनले डोजर लगाएर उतारेको छ । एमालेको प्रचारमा समेत बाधा पुर्याउँदै मधेसमा पछिल्लो समय व्यापक नाराबाजी सहित एमालेको पोष्टर च्यात्ने र बिरोध गर्ने गरिएको छ । 

मधेसको मागमा एमाले तगारो बनेको भन्दै एमाले बिरोधि गतिबिधि बढ्न थालेपछि सुरक्षामा समेत चुनौती थपिएको छ । उनीहरुले माग पुरा नगरी निर्वाचन गराए मधेशमा ठुलो दुर्घटना हुने चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस