६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्याम्पस प्रमुख शर्मा माओवादी केन्द्रमा प्रवेश

२७ जेष्ठ २०७४, शनिबार ०६:२९


जेठ २७, काठमाडौँ । एमाले निकट प्राध्यापक तथा जनज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ शर्मा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

शनिबार क्याम्पस प्रमुख शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बाट टिका लगाएर माओवादीमा प्रवेश गरेका हुन् । 

प्रचण्ड निवास लाजिम्पाटमा शर्माले माओवादी केन्द्र प्रवेस गरेका छन् । अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार अहिले मुलुक माओवादी केन्द्रका एजेण्डामा गईरहेको भन्दै माओवादीबाटै मात्र मुलुकको निकास र सम्बृद्धि हुने भएकाले माओवादी केन्द्र प्रवेश गरेको शर्माले बताएका छन् । 

यस अघि नेपाली काँग्रेस बेलौरीका सभापति रामलाल राना, सचिव चन्दले प्रचण्ड निवासमै गएर माओवादी केन्द्र प्रवेश गरेको दुई दिन नवित्दै शैक्षिक क्षेत्रका हस्ती शर्माले पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा