जेठ २८, मकवानपुर | राप्रपा मकवानपुरको अध्यक्षमा गणेश थापा चयन हुनुभएको छ। घरायसी काम र स्वास्थ्य समस्याका कारण देखाउदै अध्यक्ष रामहरी न्यौपानेले हिजो राजिनामा दिएपछि आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, मकवानपुर | राप्रपा मकवानपुरको अध्यक्षमा गणेश थापा चयन हुनुभएको छ। घरायसी काम र स्वास्थ्य समस्याका कारण देखाउदै अध्यक्ष रामहरी न्यौपानेले हिजो राजिनामा दिएपछि आज"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राप्रपा मकवानपुरको अध्यक्षमा गणेश थापा चयन

२०७४, २८ जेष्ठ आईतवार ११:२६

जेठ २८, मकवानपुर | राप्रपा मकवानपुरको अध्यक्षमा गणेश थापा चयन हुनुभएको छ। घरायसी काम र स्वास्थ्य समस्याका कारण देखाउदै अध्यक्ष रामहरी न्यौपानेले हिजो राजिनामा दिएपछि आज भएको जिल्ला समितिको बैठकले थापालाई नयाँ अध्यक्षमा चयन गरेको हो । 

मकवानपुरको राजनीतिमा क्रियाशिल रहेका थापा सांसद पनि हुनुहुन्छ। थापा लाई यस अघि भएको जिल्ला अधिवेशनमानै राप्रपाको अध्यक्ष बनाउनुपर्ने माग उठेको थियो । तर राप्रपाले एकता अधिवेशनलाई असर पर्ने भन्दै उहाँलाई अध्यक्ष बनाएको थिएन् । मकवानपुरको विकासमा योगदान दिदै आएका थापा अध्यक्ष बने सगै जिल्लामा राप्रापाको पकड अझ बलियो हुने विस्वास लिइएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस