पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३०, दाङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण दाङ लगाएत आसपासका जिल्ला ठप्प भएका छन् ।

बन्दका कारण यातायात, बिद्यालय, पसल तथा कलकारखानाहरु ठप्प रहेका छन् ।

दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीवन प्रभावित भएको छ । रोल्पा, रुकुम, दाङ लगायत विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै नेकपाले मंगलबार राप्ती बन्द गरेको जनाएको छ ।