२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यथास्थितीमा राजपा कञ्चनपुर चुनावमा नजाने

२०७४, ३१ जेष्ठ बुधबार ०८:२८

जेठ ३१, कञ्चनपुर । राष्ट्रिय जनता पार्टी कञ्चनपुरले यथास्थितीमा चुनावमा भाग नलिने भएको छ । 

उक्त पार्टीको सोमबार देखतभूलीमा बसेको बैठकले यथास्थितीमा चुनावमा भाग नलिने निर्णय गरेको उक्त पार्टीका प्रवक्ता अम्बादत्त तिवारीले बताए । 

उनका अनुसार मधेशका समस्या समाधान नहुँदै चुनावमा नजाने केन्द्रीय संघर्षका कार्यक्रम अनुसार कञ्चनपुरमा समेत गरिने बताए । यस्तै बैठकले टीकापुरको घटना सत्यतथ्य बाहिर सार्वजनिक गर्नुपर्ने र छाड्नुपर्ने र दोसीलाई कानुनी कार्बाही गर्नुपर्नेमा राजपा कञ्चनपुरको माग छ । 

राजपा कञ्चनपुरले उमेद्बारलाई समेत उमेद्बार नलिन आब्हान गर्ने भएको छ ।

 राजपा कञ्चनपुरका अध्यक्ष पल्टु रानाको अध्यक्षतामा सम्पन्न भएको बैठकले केन्द्रंीय निर्णय समेत जिल्लामा सशक्त रुपमा कार्यान्वयन गर्ने नेताहरु विच सहमती भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस