८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एमालेद्वारा भिमदत्त नगरपालिकामा उम्मेदवार सार्वजनिक (सुचिसहित)

१ असार २०७४, बिहीबार १३:१९

भास्कर केसी/असार १, कञ्चनपुर । एमाले भीमदत्त नगरका उम्मेदबार सार्वजनिक स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भीमदत्त नगर कमिटिले नगरका उम्मेदबार सार्वजनिक गरेको छ ।

 बिहीबार एमाले जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा एमाले भीमदत्तका सबै उमेद्बार सार्वजनिक गरेको हो । भीमदत्तनगर मेयरका उमेद्बार सुरेन्द्र विष्ट र उप–मेयरका उम्मेदबार माया पन्त, लगायत वडाध्यक्ष र सदस्यका उम्मेद्बार सार्वजनिक गरिएको छ । भिमदत्त नगरपालिकाका १९ वटै वडाका वडाध्यक्ष र सदस्यको नाम यस प्रकार छ ।

वाड नं. १ अध्यक्ष: बाबुराम शर्मा, महिला सदस्य: पवन कुँवर (देउपा), दलित महिला सदस्य: निर्मला तिरुवा, सदस्य: पुष्कर सिंह बडाल, सदस्य: लाल बहादुर डगौरा, वाड नं. २ अध्यक्ष: दशरथ जोशी, महिला सदस्य: गोमती शाह, दलित महिला सदस्य: कमला देवी ओड, सदस्य : पुष्कर धन बहादुर डगौरा, सदस्य: लाल देवी दत्त भट्ट, वाड नं. ३ अध्यक्ष: रविन्द्र सुनार, महिला सदस्य: देवकी विष्ट, दलित महिला सदस्य: लक्ष्मी देवी कोली, सदस्य : पुष्कर डबल बहादुर सिंह, सदस्य: लाल राम सिंह डगौरा, वाड नं. ४ अध्यक्ष: दिनेश राज भट्ट , महिला सदस्य:  रञ्जना लम्साल थापा, दलित महिला सदस्य: शर्मिला सिनाल, सदस्य: पुष्कर खडक सिंह प्वाली, सदस्य: लाल विरभान सार्की रहेका छन् । 

यस्तै वाड नं. ५ अध्यक्ष: शेर वहादुर चन्द, महिला सदस्य: क्रान्ति पन्त, दलित महिला सदस्य: लक्ष्मी देवी लुहार, सदस्य: पुष्कर नर बहादुर चन्द, सदस्य: लाल हिरा रैकाल, वाड नं. ६ अध्यक्ष: हरक सिंह धामी, महिला सदस्य: सरस्वती रावल, दलित महिला सदस्य: सुनकेशा नेपाली, सदस्य: पुष्कर अर्जुन देव भट्ट, सदस्य: लाल दल बहादुर बोहरा, वाड नं. ७ अध्यक्ष: गणेश बहादुर चन्द, महिला सदस्य:  जानकी धामी, दलित महिला सदस्य: धना देवी महर, सदस्य पुष्कर खडक धन सिह धामी, सदस्य लाल उत्त वहादुर बोहरा रहेका छन् । 

यसैगरी वाड नं. ८ अध्यक्ष:  ध्वज बहादुर विष्ट, महिला सदस्य: उत्तरा जाग्री, दलित महिला सदस्य: भानु देवी सुनार, सदस्य : पुष्कर खग्रेन्द्र सिंह विष्ट, सदस्य : लाल पुने दमाई, वाड नं. ९ अध्यक्ष: राम नाथ, महिला सदस्य: रामा देवी पाल, दलित महिला सदस्य: जयन्ती सार्की,सदस्य: पुष्कर जय बहादुर जोशी, सदस्य: लाल दानी नाथ रहेका छन् । 

यस्तै वाड नं. १० अध्यक्ष: परमानन्द जोशी, महिला सदस्य:  सरस्वती कार्की, दलित महिला सदस्य: जमुना देवी कोली, सदस्य: पुष्कर प्रेम बहादुर चन्द, सदस्य: भवान सिंह ठगुन्ना, वाड नं. ११ अध्यक्ष: कुमारी विस्ना पन्त भट्ट,महिला सदस्य: गीता ओली, दलित महिला सदस्य: धनकला सुनार, सदस्य: श्याम प्रसाद आर्चाय,सदस्य: बल बहादुर रोकाया, वाड नं. १२ अध्यक्ष: तारा दत्त जोशी, महिला सदस्य:  द्रोपती जोशी, दलित महिला सदस्य: गिता सार्की, सदस्य: डम्मर दत्त भट्ट, सदस्य: पदम सिंह ऐर रहेका छन् । 

यसैगरी वाड नं. १३ अध्यक्ष: कालु सिंह साउँद, महिला सदस्य: बाला देवी नाथ, दलित महिला सदस्य: राजु सार्की, सदस्य: रामु सुनार, सदस्य: गणेश दत्त भट्ट, वाड नं. १४ अध्यक्ष: उत्तम बहादुर विष्ट, महिला सदस्य: बसन्ती राना, दलित महिला सदस्य: जानकी दमाई, सदस्य: हिक्मत बहादुर विष्ट, सदस्य: धुव्रराज भट्ट, वाड नं. १५ अध्यक्ष: भीम बहादुर शाहु, महिला सदस्य: सानु बुढाथापा महरा, दलित महिला सदस्य: लक्ष्मी दमाई, सदस्य: दामोदर भट्ट, सदस्य: नन्दराम भाट, वाड नं. १६ अध्यक्ष: सुरेन्द्र विष्ट, महिला सदस्य : सन्ध्या थापा, दलित महिला सदस्य : पार्वती सुनार, सदस्य : गोपाल सिंह कार्की, सदस्य : पदम बहादुर सिंह रहेका छन् । 

यसैगरी वाड नं. १७ अध्यक्ष : हिमाल बहादुर चन्द, महिला सदस्य: महेश्वरी चन्द, दलित महिला सदस्य: कमला दमाई, सदस्य: जयराज कलौनी, सदस्य : विनोद प्रसाद भट्ट, वाड नं. १८ अध्यक्ष: राजेन्द्र पाण्डेय, महिला सदस्य: कमला देवी देवकोटा, दलित महिला सदस्य:सिद्धकला नेपाली, सदस्य: नारद सुनार, सदस्य: प्रशान्त भट्ट, वाड नं. १९ अध्यक्ष: दामोदर महरा, महिला सदस्य:  मनिसा रावल, दलित महिला सदस्य: चम्फु सुनार, सदस्य: धर्मानन्द भट्ट, सदस्य : साहेब राना रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध