२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

६ दिनदेखि बेपत्ता रहेका युवकको रहस्यमय हत्या, त्रिवेणी खोला किनारमा शव फेला

२०८१, २ कार्तिक शुक्रबार १३:५७

काठमाडौँ | ६ दिनदेखि बेपत्ता रहेका २६ वर्षीय वीरेन्द्र साह सोनारको शव हत्या गरी त्रिवेणी खोला किनारमा फालिएको अवस्थामा फेला परेको छ। प्रहरीले घटनालाई रहस्यमय ठहर गर्दै विस्तृत विवरण खुलाउन अस्वीकार गरेको छ।

वीरगन्ज छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार असोज २७ गतेदेखि घरबाट निस्केका युवकको ६ दिनपछि बाराको प्रसाैनी गाउँपालिका-१ त्रिवेणी खोला किनारमा टाउको पछाडि चोटपटक लागेको अवस्थामा शव फेला परेको हो ।

सोनारको घरमा कोठा भाडामा लिएर बस्ने एक भारतीय नागरिकसित युवक घरबाट निस्केपछि घर नफर्किंदा खोजतलास गर्दै जाँदा शव भेटिएको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन