भास्कर के.सी/असार १०, कञ्चनपुर । प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान कार्यान्वयन गर्नु सरकारको पहिलो प्राथमिक्ता भएको भन्दै यसकै लागि स्थानिय तहको निर्वाचन भैरह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी/असार १०, कञ्चनपुर । प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान कार्यान्वयन गर्नु सरकारको पहिलो प्राथमिक्ता भएको भन्दै यसकै लागि स्थानिय तहको निर्वाचन भैरह"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संविधान कार्यान्वयनका लागि चुनाव: प्रधानमन्त्री

२०७४, १० असार शनिबार ०८:४६

भास्कर के.सी/असार १०, कञ्चनपुर । प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान कार्यान्वयन गर्नु सरकारको पहिलो प्राथमिक्ता भएको भन्दै यसकै लागि स्थानिय तहको निर्वाचन भैरहेको बताउनु भएको छ । 

स्थानिय तहको निर्वाचन संगै प्रान्तिय र संसदीय तीनै तहको निर्वाचन सम्पन्न गर्ने सरकारको कार्यभार रहेको भन्दै यसका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । संबिधान संशोधन संगै प्रदेश नं.२ को निर्वाचनमा राजपा समेत सहभागि हुनेमा आफु विश्वस्त रहेको समेत प्रधानमन्त्रि देउवाले बताउनु भएको छ ।

सुदुरपश्चिममा विकासका प्रचुर सम्भावना भएको भन्दै याहाको हाइड्रोको सही सदुपयोग, महाकालीमा पुल संगै भारतसंगको नाकाको बिस्तार लगायतका योजना अघि बढाइने बताउनु भयो । प्रेस युनियन कञ्चनपुरले मेहन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा देउवाले सो कुरा बताउनु भएको हो ।

हिजो मात्र उहाँले कञ्चनपुरमा २ वटा चुनावी सभालाइ सम्बोधन गर्नुभएको् थियो र आज पनि प्रधानमन्त्रि कञ्चनपुरको चुनावी सभा सकेर कैलाली जाने कार्यक्रम रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस