प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दुई जना पत्रकार वडाध्यक्षमा भिड्दै

११ असार २०७४, आईतवार ०७:४७


प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१ , साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा  माओवादी केन्द्रको तर्फबाट पत्रकार घनाश्याम खरेल र  रेसुङ्गा नगरपालिका वडा नम्वर– ६  साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी  प्रतिष्पर्धामा उत्रिएका हुन् । खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव र विभिन्न सञ्चार माध्यमा अवद्ध छन भने मरासिनी सुराक पत्र साप्ताहिकका सम्पादक हुन् । 

दुवै पत्रकार विसावाईसे उमेरका युवाहरु हुन् । दुवै जनाले जित्ने दावि गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव