भास्कर केसी/असर १४, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिकाको वडा नं. १५ मा रहेको दशरथ निम्न माध्यमिक विद्यालयमा भारि वर्षाकाका बाबजुत पनि दोस्रो चरणको मत्तद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर केसी/असर १४, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिकाको वडा नं. १५ मा रहेको दशरथ निम्न माध्यमिक विद्यालयमा भारि वर्षाकाका बाबजुत पनि दोस्रो चरणको मत्तद"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा मतदाता छाता ओढेर लाइनमा

२०७४, १४ असार बुधबार ०३:४०


भास्कर केसी/असर १४, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिकाको वडा नं. १५ मा रहेको दशरथ निम्न माध्यमिक विद्यालयमा भारि वर्षाकाका बाबजुत पनि दोस्रो चरणको मत्तदान शुरु भएको छ ।  

मतदान ७: ४० मा शुरु भएको हो ।  मतदातालाई सजिलो होस र छिटो होस भनेर दुईटा कोठामा विभाजन गरि मतदान शुरु गरिएको छ ।

सबै भन्दा पहिलो मतदान गौवरिया निवासी ८८ वर्षिय राधिका भट्टले गर्नु भएको छ । वहाँ नेपाली काग्रेस वडा अध्यक्ष प्रेम प्रकास भट्ट (होण्डा) की आमा हुनुहुन्छ ।  आजै विहान ७ बजे देखि पानी परिरहको अवस्थामा पनि मतदाता छाता ओडी लाईनमा बसेर आफनो पालो कुरिरहेका छन् ।


धनै विर्ष वर्ष पछि शुरुभएको मतदान पानीमा भिजेर पनि दिने र आफुले चाहेको उम्मेदवार लाई जिताउने लाईनमा आफ्नो पालो कुरिरहेका रमेश लोहारले बताए । जम्मा मतदाता २३५५ जना रहेको वडामा सबै दलका प्रतिनिधि तथा उम्मेदवार कुनै अप्रिय घटना नघटोस भनेर सर्तक रहेका छन् । 

ढिलो गरी मतदान शुरुभएकोमा पानी परेको कारण मतदान ढिलो भएको मतदान अधिकृत हर्क बहादुर धामीले बताउनु भयो । मतदान सभ्य र भव्य गर्न सुरक्षाको कडा व्यवस्था गरिएको छ ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी