प्रेम सुनार/असार १४, गुल्मी । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/असार १४, गुल्मी । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीको निर्वाचन शान्तिपुर्ण, ७५ प्रतिशत मत खस्यो

१४ असार २०७४, बुधबार १३:१४


 प्रेम सुनार/असार १४, गुल्मी । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पनि ७० देखि ७५ प्रतिशतको विचमा मतगणना भएको प्रारिम्भक रिर्पोट प्राप्त भएको छ । उनले कतै कुनै किशिमका अबान्छित गतिविधी नभई शान्ति र शौहार्दपुर्ण स्थानिय निर्वाचन भएको दावि गरे ।

खसेको मत संख्या बारे प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनी संग सम्पर्क राख्दा उनले आफु त्यसैका लागि व्यस्त भएकोले ६ वजे पछि मात्र सञ्चार माध्यमको सम्पर्कमा आउने व्यस्तता सुनाए । जिल्लाका दुई नगरपालिका र १०  गाउँपालिका भित्र २०४०  केन्द्र र १ सय ३८ मतदान स्थलमा मतदान भएको थियो ।

कुल १ लाख ८० हजार मतदाता रहेको स्थानिय तहको निर्वाचनमा २०७०   सालको  दोश्रो संविधान सभा निर्वाचनमा भन्दा जनताको बढि उत्साह देखियो र त्यस बेलाको भन्दा खसेको मत प्रतिशत पनि बढि नै देखिएको छ ।  पाँच वजे पछि हरेक  मतदान केन्द्र र स्थलबाट मतपेटीका नगर र गाउँपालिकाको केन्द्रमा लगिदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का