भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।  

भिमदत्त न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।  

भिमदत्त न"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यस्तो छ कञ्चनपुरका नगरपालिकाको ताजा मत परिणाम

१५ असार २०७४, बिहीबार १२:१९


भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।  

भिमदत्त नगरपालिकाको वडा नं. १ को देखि मतगणना शुरुभएको छ । जसमा मेयर/उपमेयर काग्रेस १४०/१४१, एमाले १२०/११८ माओवादी (केन्द्र) १८/१५ पुर्नवासमा नगरपालिका काग्रेस २५६/३३४ एमाले ३८३/३७८ माओवादी (केन्द्र) ३५९/३११ र महाकाली पारी महाकाली नगरपालिकामा कांग्रेस ५४४/३७६ एमाले ४१८/५८८ माओवादी (केन्द्र)१११/१०७ गाई १३३/१३२ कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मत संख्या २०३ मेयरमा एमाले – करन हमाल ८५ कांग्रेस – हेम राज ओझा ५६ माओबादी केन्द्र – जोगराम चौधरी ३९ उपमेयर एमाले – रमिता वडायक ९२ कांग्रेस – भुवनेश्वरी भट्ट ५६ माओबादी केन्द्र – शर्मिला थापा ३३ ले मत पाएका छन् । शुक्लाफांटा नगरपालिकामा माओबादीको शुरुवाती अग्रता  प्रमुखमा माओवादी ४३ उपप्रमुखमा ३१, एमालेमा २५ उपप्रमुखमा ३५, र नेपाली कांग्रेस प्रमुख १६,उपप्रमुख १६ मत प्राप्त गरेका छन । 

 बेलौरीको ताजा अपडेट १०० मतगणनामा एमाले मेयर ३३ उपमेयर ३० मओवादी केन्द्र मेयर ३१ उपमेयर २९ नेपाली कांग्रेश मेयर २७ उपमेयर ३१ मत प्राप्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी