भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।
भिमदत्त न"/>

भिमदत्त नगरपालिकाको वडा नं. १ को देखि मतगणना शुरुभएको छ । जसमा मेयर/उपमेयर काग्रेस १४०/१४१, एमाले १२०/११८ माओवादी (केन्द्र) १८/१५ पुर्नवासमा नगरपालिका काग्रेस २५६/३३४ एमाले ३८३/३७८ माओवादी (केन्द्र) ३५९/३११ र महाकाली पारी महाकाली नगरपालिकामा कांग्रेस ५४४/३७६ एमाले ४१८/५८८ माओवादी (केन्द्र)१११/१०७ गाई १३३/१३२ कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मत संख्या २०३ मेयरमा एमाले – करन हमाल ८५ कांग्रेस – हेम राज ओझा ५६ माओबादी केन्द्र – जोगराम चौधरी ३९ उपमेयर एमाले – रमिता वडायक ९२ कांग्रेस – भुवनेश्वरी भट्ट ५६ माओबादी केन्द्र – शर्मिला थापा ३३ ले मत पाएका छन् । शुक्लाफांटा नगरपालिकामा माओबादीको शुरुवाती अग्रता प्रमुखमा माओवादी ४३ उपप्रमुखमा ३१, एमालेमा २५ उपप्रमुखमा ३५, र नेपाली कांग्रेस प्रमुख १६,उपप्रमुख १६ मत प्राप्त गरेका छन ।
बेलौरीको ताजा अपडेट १०० मतगणनामा एमाले मेयर ३३ उपमेयर ३० मओवादी केन्द्र मेयर ३१ उपमेयर २९ नेपाली कांग्रेश मेयर २७ उपमेयर ३१ मत प्राप्त गरेका छन् ।