१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई पटक गन्दा पनि वरावरी मत आएपछि के होला ?

१६ असार २०७४, शुक्रबार १०:०४

प्रेम सुनार/असार १६, गुल्मी । गुल्मीको एक वडामा अध्यक्ष पदका दुवै प्रत्यासी उमेदवारहरुको दुई चोटी गन्दा समेत वरावरी मत आए पछि उनिहरु र उनको शुभेच्छुकहरु तनावग्रस्त भएका छन् । 

रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस उमेदवार लिलाधर आचार्य र नेकपा एमालेका उमेदवार विजयी मरासेनी दुवैको वरावरी मत ५९३ आए पछि तनावमा परेका हुन् । 

अव के हुन्छ त ?

भन्ने जिज्ञाषा मतगणना स्थल वाहिर गरिहेका छन् र सञ्चारकर्मीले पनि प्रमुख निर्वाचन अधिकृत संग जिज्ञाषा गरिरहेका छन् । तर प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले अहिले कुनै प्रतिकृया  नदिने बताए । गोला प्रथा गर्न सकिनेवारे दलहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का